अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला रोकियो

नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला रोकियो


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला रोकिएको छ ।

बुधबार बिहान ११ बजे बोलाइएको बैठक बिहीबारका लागि सोही समयमा सारिएको केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । केही केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको उहाँको भनाइ छ ।

नेपालले सरकारमा सहभागिता, नयाँ पार्टी निर्माणलगायतका विषयमा छलफल गर्न भेला बोलाउनुभएको थियो ।