काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।
बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको हो । स्थायी कमिटी बैठकमा नेपालपक्षका नेताहरू सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने उपस्थित हुनु भएको छैन ।
पाण्डेका पीएसओ र भट्टराईकी आमालाई कोरोना संक्रमण पुष्टि भएकाले उहाँहरू बैठकमा सहभागी नभएको जनाइएको छ ।
प्रतिक्रिया