अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विधान महाधिवेशनका लागि एमालेले बनायो ४ समिति, कस-कसले पाए जिम्मेवारी? [सूचीसहित]

विधान महाधिवेशनका लागि एमालेले बनायो ४ समिति, कस-कसले पाए जिम्मेवारी? [सूचीसहित]


काठमाडौं– नेकपा एमालेले आउँदो भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरिएको हो ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चार वटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गर्नुभएको छ ।

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति

संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति

संयोजकः ईश्वर पोखरेल

सदस्यहरू

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति

संयोजकः विष्णु पौडेल

सदस्यहरू

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति

संयोजकः रामवहादुरथापा बादल

सदस्यहरू

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा