अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु


गुल्मी– गुल्मीमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको पनि मृत्यु भएको छ ।

मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे घाइते उहाँको बिहीबार बिहान मृत्यु भएको हो ।