काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
विहान ११ बजे पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडाँमा बैठक बस्ने माओवादीले जनाएको छ । बैठकमा सरकार गठन,पार्टीको सुदृढिकरण लगायतका बिषयमा छलफल हुने एक जानकारी दिए ।

प्रतिक्रिया