काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।







प्रतिक्रिया