काठमाडौं– सरकारले जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेश शिलत निवास पुगेको छ ।
राष्ट्रपति कार्यलय स्रोतका अनुसार त्यसको अध्ययन भइरहेकोले आज जारी हुने सम्भावना छैन । सम्भवत भोलि दिउँसोसम्म सो अध्यादेश जारी हुने सम्भावना रहेको शितल निवास स्रोतले जनाएको छ ।







प्रतिक्रिया