अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलमानविरुद्धको मुद्दा कुमार रेग्मीको इजलासमा

कुलमानविरुद्धको मुद्दा कुमार रेग्मीको इजलासमा


 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गविरुद्धको मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै कुलमानको नियुक्ति बदरको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै रिट दायर गर्नुभएको थियो ।