अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

बागमती एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन


काठमाडौं– नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिनुभएको छ ।

बुधबार उहाँको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता छानिनुभएको छ । एमाले स्रोतका अनुसार शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्नु हुनेछ ।

एमाले उपाध्यक्षसमेत रहनभुकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा हुनुुहन्छ ।