अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीको साथ महन्थ ठाकुर पक्षलाई

रेशम चौधरीको साथ महन्थ ठाकुर पक्षलाई


काठमाडौं– जनता समाजवादी पार्टी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिनुहुने भएको छ ।

हाल कारागारमा रहनुभएका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोज्नुभएको हो ।

नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।

पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला उहाँ तटस्थ बस्नुभएको थियो ।