काठमाडौं– निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई खुला किताब चुनाव चिन्ह दर्तासमेत गर्न दिएन ।
‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि त्यसबारे टुंगो नलागेको हो ।
नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने जानकारी दिनुभयो ।







प्रतिक्रिया