– एक स्थानीय तह एक अस्पताल
– एक स्थानीय तह एक प्रविधिक विश्वविद्यालय
– पालिका जोड्न सडक निर्माण
– स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र
– एक पालिका एक खेल मैदान
– एकीकृत वस्ति बिकास
– विद्युतिय सवारीलाई प्रोत्साहन
– गाउँपालिकामा कानुनी सहजकर्ता नियुक्ति
– प्रदेशमा ४६+२१ वटा प्रहरी भवन निर्माण भैरहेको
– क्लिन एण्ड ग्रीन सिटिको अवधारणा विकास गरिएको
– एक जिल्ला एक शितभण्डार निर्माण
– युवा वैज्ञानिक कोष तथा प्रयोगशाला निर्माणलाई अगाडि
बढाइएको ।
– करारमा चिकित्सक नियुक्त गरी स्वास्थ्य क्षेत्रमा तत्काल सुविधा
प्रदान गर्न थालिएको ।
– एक विद्यालय एक नर्स कार्यक्रम
– हेटौंडा अस्पताललाई मदन भण्डारी स्वस्थ्य बिज्ञान प्रतिष्ठानको
रूपमा स्तरोन्नती कार्य सुरु भएको ।
– प्रदेशको पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र निर्माण
गरिएको ।
– मुख्यमन्त्री जनता स्वस्थ्य परिक्षण सुरु भएको
– एक पालिका एक उद्योग ग्राम
– शहिद गंगालाल अस्पताल संगको सहकार्य मा बागमती प्रदेशका सरकारी अस्पतालहरुमा हृदयघात (Heart Attack) भएर आएका बिरामीहरुको उपचार सहजीकरण को सरुवात गरिएको छ । यो सेवा अब बागमती प्रदेश बाट निशुल्क रुपमा प्राप्त हुदै छ, बागमती प्रदेशको एक ऐतिहासिक कदम हो जसले हृदयघातबाट आफ्ना जनतालाई बचाउछ ।
– क्यान्सर तथा मृगौला लगाएतका बिरामीलाई पचास हजार
सहायता उपलब्ध गराउने ब्यवस्था गरिएको
-अस्पताल सुदृढिकरण कार्यक्रम संचालन गरिएको
– जनताको आधारभूत आवश्यकता परिपुर्ति गर्ने काम गरिएको सरकारले जनताको यस्ता काम गरिरहेको छ
-स्थानिय तहको केन्द्र जोड्ने सडक निर्माण
– दुधौलिको मुसहर, रामेछापको माझी, माडिको गन्धर्व तथा चितवन, मकवानपुर, दोलखा, सिन्धुली, धादिङलगायत जिल्लामा जनता आवास कार्यक्रममार्फत घर विहीनहरूलाई घरको ब्यवस्था
-खरको छाना मुक्त बनाउने अभियानअन्तगर्त मानव विकास सुचकाङकमा तल परेकालाई प्राथमिकतामा राखी कार्यक्रम अगाडि बढाइएको ।
-कृषिको उत्पादन वृद्धि र रोजगारी सृजनाको लागि एकिकृत चक्लाबन्दी खेति सुरुवात तथा कार्यान्वय
– हाम्रो प्रदेश लाई दूध, अण्डा, कुखुराको मासुमा, तरकारीमा आत्मनिर्भर बनाइएको ।
– सडक सञ्जालले नजोडिएको महाभारत गाँउपालिका र रुबि भ्याली गाँउपालिका सडक सञ्जालले जोडिने
– गरिबको घरमा खरको छाना हटाउन लागेको
-मुसहर, माझी, गन्धर्व तथा आवासविहीनहरूको आवास कल निर्माण
– क्यान्सर तथा मृगौलालगायतका बिरामीलाई ५० हजार सहायता उपलब्ध गराउने व्यवस्था मिलाएको
-अस्पताल सुदृढिकरण कार्यक्रम संचालन गरेको
– एक विद्यालय एक नर्स कार्यक्रम चलाएको
-कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गरएको
– जनताको आधारभुत आवश्यकता परिपुर्ति गर्ने काम गरेको
-विधुतिय बस किनेर जनतलाइ सहज र सुपथ मूल्यमा यातायात संचालन गर्न लागेको छ
-शहिद गंगालाल अस्पताल संगको सहकार्य मा बागमती प्रदेशका सरकारी अस्पतालहरूमा हृदयघात भएर आएका विरामीहरूको उपचार सहजीकरण को सुरुवात गरिएको छ । यो सेवा अब बागमती प्रदेश बाट निशुल्क रूपमा प्राप्त हुँदैछ, बागमती प्रदेशको एक येतिहाशिक कदम हो जसले हृदयघात को रोगबाट आफ्ना जनतालाई बचाउँछ ।
-मुख्यमन्त्री जनतास्वास्थ कार्यक्रम चलाहेर जनतको निशुल्क उपचार गरिएको
-यातायातको कर अनलाइन भुक्तानी
प्रतिक्रिया