काठमाडौं– गत २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार व्यक्तिमा परीक्षण गर्दा आज सो संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया