झापा– झापा कन्काई नगरपालिका एकै परिवारका तीनजनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका वर्ष ३४का रविन बिक, उहाँकी श्रीमती वर्ष २९ की मुना बिक र आठ महिनाकी छोरी रुविना बिक छन् । प्रहरीका अनुसार घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन् । प्रहरीका अनुसार पहिला बच्चालायृ झुण्ड्याएर आफूहरु झुण्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया