काठमाडौं- जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।
यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बताइएको छ।

प्रतिक्रिया