काठमाडौं– नेकपा एमालेमा माधवकुमार नेपाललाई छाडेका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीको भेट जारी छ ।
ओली निवास बालकोटमा जारी छलफलबाट उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बाहिरिनुभएको छ । उहाँले पत्रकारसँग कुनै कुरा गर्नुभएन ।
ओली निवासमा उपाध्यक्ष भीम रावलसहितका नेताहरु वार्तारत हुनुहुन्छ ।
तस्बिर सौजन्य : मोहन बास्तोला
- यो पनि पढ्नुहोस्







प्रतिक्रिया