अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री केसीले पाउनुभयो विश्वासको मत, एमालेद्वारा बैठक बहिस्कार

लुम्बिनीका मुख्यमन्त्री केसीले पाउनुभयो विश्वासको मत, एमालेद्वारा बैठक बहिस्कार


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको मतदानमा उहाँले ४२ मत पाउनुभयो ।

विपक्षीमा भने शून्य मत परेको छ । एक जना सांसद तटस्ठमा बस्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक बहिस्कार गरेको छ ।

लुम्बिनी सभामा नेपाली कांग्रेस, माओवादीका १९/१९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एमालेका ३८ जना छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको थियो ।