अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिडभाड गरेको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनले सोध्यो स्पष्टिकरण

भिडभाड गरेको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनले सोध्यो स्पष्टिकरण


काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टिकरण सोधेको छ । निषेधाज्ञाका बीच रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएपछि प्रशासनले स्पष्टिकरण सोधेको हो ।

सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ। बुधबारसम्म उक्त बैठक बस्नेछ।

अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १ सय जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन् ।