अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टुरिस्ट बस चढेर माधव नेपाल निर्वाचन आयोगमा

टुरिस्ट बस चढेर माधव नेपाल निर्वाचन आयोगमा


काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु टुरिस्ट बस चढेर निर्वाचन आयोग आउनुभएको छ ।

हस्ताक्षर सनाखतका लागि नेपालसहितका नेताहरु चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सिधै निर्वाचन आयोग जानुभएको हो ।

नेता प्रेम आलेका अनुसार ३२ जना सांसद र ५० जनाभन्दा बढी केन्द्रीय सदस्य विभाजनको पक्षमा उभिनुभएको छ ।