काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले ढोक्सामा माछा थापेर निर्वाचन आयोग पुर्याएको बताउनुभएको छ ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले घरघरबाट मान्छे टिपेर टाकुरमा राखेको बताउनुभयो । ‘घरघरबाट मान्छे थुतेर टाकुरामा लगेको छ । त्यहाँ ढोक्सा थापेर । त्यही ढोक्सामा परेका माछा सिधै लगेर ढोक्सै निर्वाचन आयोगमा बुझाएका छन् ।’







प्रतिक्रिया