काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख प्रम्ुख प्रतिपक्षी दलका विरुद्ध लागेको आरोप लगाउनुभएको छ ।
नेकपा एमालेले कारबाही गरेका १४ जना साँसदहरुको सुचना निार्वच्न आयोग पठाउनुको साटो बिचारधिन भनेर अल्झाएको बताउनुभएको छ । ‘उहाँ संविधानमा हुँदै नभएको कुरा गर्न खोज्दै हुनुहुन्छ’ पत्रकार सम्मेलनमा अधयक्ष ओलीले भन्नुभयो‘हामीले कारबाही गरेर पठाएको निर्णय तत्काल सार्वजनिक सुचना टाँसेर सावर्जनिक गर्नुहोस ।’
सभामुखलाई देशको सबभन्दा ठूलो पार्टीका विरुद्ध नखेल्न चेतावनी दिनुभएको छ ।







प्रतिक्रिया