काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोग पुगेर ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका हुन् ।
सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।







प्रतिक्रिया