अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम आचार्य एमाले प्रदेश १ संसदीय दलको नेता चयन

भीम आचार्य एमाले प्रदेश १ संसदीय दलको नेता चयन


काठमाडौं- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन हुनुभएको हो ।

आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।