अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त


काठमाडौं- प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ ।

प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।