अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काबुल बिमानस्थलमा बिस्फोट,कम्तीमा १३ जनाको मृत्यू

काबुल बिमानस्थलमा बिस्फोट,कम्तीमा १३ जनाको मृत्यू


काबुल -अफगानिस्तानको राजधानी काबुल बिमानस्थल बाहिरतिर भएको बम विष्फोटमा परी कम्तिमा १३ जनाको मृत्यू भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा अनुसार अमेरिकाले विष्फोटमा अन्तर्राष्ट्रिय आतंकबादी संस्था आइएसको हात हुन सक्ने जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार काबुल बिमानस्थल बाहिर ४० भन्दा बढी नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।