काठमाडौं -नेपाल कम्यूनिष्ट (एकिृकत समाजवादी) निकट पत्रकारहरुको भेलाले समाजवादी प्रेस नेपाल गठन गरेको छ ।
अध्यक्ष माधव नेपालको उपस्थितीमा भएको भेलाले बरिष्ठ पत्रकार शम्भू श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती गठन गरेको छ । समितीले १५ दिनभित्र राष्ट्रिय भेला आयोजना गर्ने जनाएको छ ।
प्रतिक्रिया