अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध


काठमाडौँ– सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्।