बिराटनगर -प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । बन,पर्यटन मन्त्री लक्षमण तिवारी र सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङ नियुक्त हुनुभएको हो । केही बेरमा उहाँहरुको सपथ हुदैछ ।

प्रतिक्रिया