अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश एकमा दुई मन्त्रीको सपथ

प्रदेश एकमा दुई मन्त्रीको सपथ


विराटनगर – विराटनगर – प्रदेश १ मा प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङले मन्त्री पदमा प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । तिवारी र साम्सोहाङ माधव नेपाल समुह छाडेर १० बुँदे सहमति कार्यन्वयन गर्ने समुहको नेतृत्व गर्दै मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमै रहनुभएको थियो ।