काठमाडौं -आज शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालका अनुसार दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको छ।

प्रतिक्रिया