अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेरुमा बस दुर्घटना हँदा १५ जना कामदारको मृत्यु

पेरुमा बस दुर्घटना हँदा १५ जना कामदारको मृत्यु


काठमाडौं- पेरुमा कामदार बोकेको बस पानीमा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

तामाको खानी उद्योगमा कार्यरत कामदार चढेको बस पहाडबाट दुर्घटना भई नदीमा खसेको हो ।

पेरुको कोटाबम्बास प्रान्तमा शुक्रबार उक्त दुर्घटना भएको अलजजिराले जनाएको छ । बस पहाडबाट करिब दुई सय मिटर तल झरेको हो ।

पेरु विश्वको दोस्रो सबैभन्दा बढी तामा उत्पादक राष्ट्र हो ।