अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा (एकीकृत समाजवादी) को बैठक सुरू, संसदीय दलको नेता चयन गरिने

नेकपा (एकीकृत समाजवादी) को बैठक सुरू, संसदीय दलको नेता चयन गरिने


काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरू भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिनुभयो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।