काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ ।
नयाँ दल दर्ता भएपछि आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै, राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन हुनु भएको छ । अन्य पदाधिकारी भने चयन हुन बाँकीछ ।







प्रतिक्रिया