अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर


धनुषा– प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी परिवर्तन गर्नुभएको छ । उहाँले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रनुभएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हाल्नुभएको थियो । यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुनुहुन्छ ।