अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १३८८ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

आज १३८८ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २९७ मा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, आज २ हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २४ संक्रमितको मृत्यु भएको छ । देशभर अहिले ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका मनत्रालयले जनाउको छ ।