काठमाडौं– गत २४ घण्टामा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१६ हजार २३३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
गत २४ घण्टामा १६ जना स.क्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन् । आज काठमाडौं उपत्यकामा ९०६ जना नयाँ स.क्रमित थपिउका छन् । आज काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन् ।





प्रतिक्रिया