अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खनाललाई भेट्न प्रचण्ड डल्लुमा

खनाललाई भेट्न प्रचण्ड डल्लुमा


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ ।

स्वास्थ्य स्थितिबारे जानकारी लिन उहाँ बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुग्नुभएको हो ।

खनाल सोमबार भारतको नयाँदिल्लीबाट उपचार गरेर काठमाडौं फर्किनुभएको थियो ।