अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं– सरकारले चीनसँग सीमा विवादबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवका नेतृत्वमा टोली बनाउने निर्णय गरेको हो ।