अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक षड्यन्त्रको पर्दा छिट्टै खुल्न जरुरी छ : शंकर पोखरेल

राजनीतिक षड्यन्त्रको पर्दा छिट्टै खुल्न जरुरी छ : शंकर पोखरेल


काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक षड्यन्त्रको पर्दा छिट्टै खुल्नु जरुरी छ भन्नुभएको छ ।

पोखरेलले बुधबार बिहान ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

पोखरेलको ट्विट-

परमादेश सरकारले दल विभाजन अध्यादेशलाई आफ्नो रक्षाकवज बनाऊन खोजे पनि त्यसको शिकार आफैं हुने जोखिम बढेपछि सरकार विस्तार नगर्दै अध्यादेश फिर्ता गर्ला जस्तो छ । राजनीतिक षड्यन्त्रको पर्दा छिटै खुल्नु जरुरी छ ।