अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त


काठमाडौँ -पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त हुनुभएको छ। यसअघि कोषको कोषाध्यक्षका रहनुभएका थापालाई नेपाल सरकारको प्रधानमन्त्री स्तरीय निर्णयबाट बिहीबार नियुक्त गरिएको हो।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८।२।१३ बमोजिमको उहाँ चारबर्षका लागि सदस्य सचिव पदमा नियुक्त हुनुभएको हो ।