अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले जिल्ला सभापति दुर्लभ थापालाई भने, ‘तिमी त खत्तम मान्छे पो रहेछौ’

देउवाले जिल्ला सभापति दुर्लभ थापालाई भने, ‘तिमी त खत्तम मान्छे पो रहेछौ’


भक्तपुर- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई ‘तिमी त खत्तमा मान्छे रहेछौ’ भन्दै आक्रोस पोख्नु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्न जानु भएका देउवाले मञ्चमा नै आक्रोसित हुँदै उक्त कुरा बताउनु भएको हो ।

कांग्रेसका जिल्ला सभापति दुर्लभ कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको थियो । उहाँले अबको स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको समेत दाबी गर्नुभएको थियो ।

थापाले बोल्ने बित्तीकै सभापति शेरबहादुर देउवाले थापा माथि झुठ बोल्ने भन्दै आक्रोस पोख्नु भएको थियो ।

यो पनि

देउवालाई महेश बस्नेतको जवाफ : दुर्लभलाई हराउने जिम्मा मेरो