अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले काठमाडौं महनगरको भेलालाई सम्बोधन गर्ने

अध्यक्ष ओलीले काठमाडौं महनगरको भेलालाई सम्बोधन गर्ने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस विज्ञ रामशरण बजगाईले ट्वीटमार्फत अस्वस्थताको बीचमा पनि ओलीले भेलालाई सम्बोधन गर्ने जानकारी दिनुभएको छ ।

उहाँ अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट रद्ध गरिएको जानकारी यसअघि सचिवालयले दिएको थियो ।

यद्यपि केही बेरअघि बजगाईले अध्यक्ष ओलीले भेलालाई सम्बोधन गर्नुहुने भएको हो ।