काठमाडौं– सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने प्रचलन छ।





प्रतिक्रिया