काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडालाई तोकिएको छ ।
समाजवादीले सात मध्ये ६ प्रदेश ईन्चार्जसहित प्रचारमा खतिवडा र प्रवास क्षेत्रको ईन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश ईन्चार्ज, सुदूरपश्चिममा नेता भेटिएन






प्रतिक्रिया