अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीको विरोध गर्ने मोहन वैद्यको पार्टीका ६ कार्यकर्ता पक्राउ

एमसीसीको विरोध गर्ने मोहन वैद्यको पार्टीका ६ कार्यकर्ता पक्राउ


काठमाडौं– एमसीसीको विरोध गर्दा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ जना कार्यकर्ता पक्राउ परेका छन् । आज मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका हुन् ।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ ।

भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ ।