अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई महेश बस्नेतको अनुरोध : प्रचण्डको गुलाम बनेर सदनमा नआउनुहाेला

सभामुखलाई महेश बस्नेतको अनुरोध : प्रचण्डको गुलाम बनेर सदनमा नआउनुहाेला


काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीको कार्यकर्ता नबन्न आग्रह गर्नुभएको छ ।

आज राष्ट्रिय युवा संघ नेपालको बृहत् युवा भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

‘सभामुख ज्यू प्रचण्डको गुलाम कार्यकर्ता बनेर सदनमा आउनुभयो भने प्रत्यक्ष भेटघाट हुनेछ,’ नेता बस्नेतले भन्नुभयो ।

उहाँले वर्तमान सरकार विकास निर्माणभन्दा भत्काउनेतर्फ लागेको पनि बताउनुभयो ।