अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले संसदीय दलको बैठक बोलायो

एमालेले संसदीय दलको बैठक बोलायो


काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएको छ।

एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई नहटाएको भन्दै सभामुखविरुद्ध कठोररुपमा प्रस्तुत हुने संकेत गरेको छ ।