अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीविरुद्ध विमानस्थल अगाडि आज पनि प्रदर्शन, केही युवा पक्राउ

एमसीसीविरुद्ध विमानस्थल अगाडि आज पनि प्रदर्शन, केही युवा पक्राउ


काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विमानस्थल अगाडि आज पनि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालको नेपाल भ्रमणको पूर्वसन्ध्यामा युवाहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए ।