काठमाडौं– भाद्रकृष्ण औँसीका दिन काठमाडौंको गोकर्णमा मृत्यु भएका आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्दै । आज बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई पिण्ड तथा सिदा दान गर्दछन् । तस्बिरमा हेर्नुस् कुशे औँसी

प्रतिक्रिया