अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विभाजनपछि एमाले संसदीय दलको पहिलो बैठक आज

विभाजनपछि एमाले संसदीय दलको पहिलो बैठक आज


काठमाडौं -पार्टी विभाजनपछि नेकपा एमाले संसदीय दलको पहिलो बैठक अहिले केही बेरमा सुरु हुदैछ ।
संसद भवनमा हुने बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आजबाट सुरु हुने संसद बैठकमा कसरी प्रष्तुत हुने भनेर साँसदहरुलाई प्रशिक्षण दिनुहुनेछ ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रमुख प्रतिपक्षको रुपमा नयाँ ढंगले प्रष्तुत हुने गरी आजको बैठकले रणनीति पनि तय गर्नेछ ।